Skip to content
७ पूर्वराजदूतले भने- ‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’
Politics
Politics·1 min read
Read in

७ पूर्वराजदूतले भने- ‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएकाले चीन र भारत नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुनुपर्ने उनीहरूको भनाइ छ ।

काठमाडौँ — चीनका लागि नेपालका सात पूर्वराजदूतले नेपालको अन्तर्राष्ट्रिय सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।