Politics
Read in
स्थानान्तरण गरिएका नागरिकलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन रास्वपाको सरकारलाई आग्रह
बैठकपछि प्रवक्ता मनिष झाले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुमवासीको लगत संकलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा घर/संरचना भत्काउन अब डोजर नचलाउन आग्रह गरेको जानकारी दिए ।