Politics
Read in
पश्चिम एसियाका अमेरिकी सैन्य पूर्वाधारमा युद्धले ठूलो क्षति
कम्तिमा ८ देशमा रहेका १६ वटा अमेरिकी संरचनामा क्षति
काठमाडौँ — अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा पश्चिम एसिया क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ ।