Skip to content
लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो पुरानै हो : भारत
Politics
Politics·1 min read
Read in

लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो पुरानै हो : भारत

भारतले वार्ता र कूटनीतिमार्फत सुल्झिन बाँकी सीमासम्बन्धी मुद्दाहरूलगायत द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवादका लागि भारत सधैं तयार रहेको जवाफ पठाएको छ ।

काठमाडौँ — लिपुलेक हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले पठाएको 'कूटनीतिक नोट'मा भारतले प्रतिक्रिया जनाएको छ ।