Skip to content
व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
Politics
Politics·1 min read
Read in

व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

भट्टकी श्रीमती आयुष्मा नेपालले गैरकानुनी थुनामा राखेको दाबीसिहत दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

काठमाडौं — सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण निवेदनमा बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।