Skip to content
धरौटीमा छाड्न अदालतको आदेशलगत्तै फेरि पक्राउ परे शेखर गोल्छा
Politics
Politics·1 min read
Read in

धरौटीमा छाड्न अदालतको आदेशलगत्तै फेरि पक्राउ परे शेखर गोल्छा

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले उनीविरुद्ध दुई फरकफरक मुद्दामा अनुसन्धान भइरहेकाले नियन्त्रणमै राखिएको कान्तिपुरलाई बताए ।

काठमाडौँ — व्यवसायी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः पक्राउ गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार उनलाई धरौटीमा छाड्न आदेश दिए पनि राति उनी पक्राउ परेका हुन् ।