Politics
Read in
सरकारले सिफारिस गर्यो थप एक अध्यादेश
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको बताए ।
काठमाडौँ — सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ। राष्ट्रपति कार्यालय पठाएको यो आठौं अध्यादेश हो ।