Skip to content

Politics

Power, policy, and parliament — reporting on the decisions that shape the nation.

473 stories indexed · page 13 of 40

प्रतिनिधिसभामा पेस भएका सबै संशोधन अस्वीकृत
Politics
PoliticsFeb 12, 2026 · 1 min

प्रतिनिधिसभामा पेस भएका सबै संशोधन अस्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा पेस भएका सबै संशोधन प्रस्ताव अस्वीकृत भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सबै संशोधन अस्वीकृत भएका हुन् । बैठकमा  सभामुख डीपी अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन स…

बहिस्कार र नाराबाजीबिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
Politics
PoliticsFeb 8, 2026 · 1 min

बहिस्कार र नाराबाजीबिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । राष्ट्रपति…

अध्यादेश जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू पदमुक्त
Politics
PoliticsJan 24, 2026 · 1 min

अध्यादेश जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू पदमुक्त

काठमाडौँ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरू पदमुक्त भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा १ बमोजिम उनीहरू स्वतः…

तमिलनाडुका जोसेफ विजय : 'ठट्यौला' अभिनेताले राजनीतिमा दिएको धक्का
Politics
PoliticsJan 28, 2026 · 1 min

तमिलनाडुका जोसेफ विजय : 'ठट्यौला' अभिनेताले राजनीतिमा दिएको धक्का

चलचित्र अभिनेताको पहिचानबाट राजनीतिमा फड्को मारेका सी जोसेफ विजय दक्षिणी भारतको तमिलनाडु राज्यमा नयाँ सरकारको नेतृत्वनजिक पुगेका छन्। उनको पार्टी तमिलगा वेत्री कजगम (टीभीके)ले आलोचकहरूको अनुमान गलत साबित गर्दै सोमवार भएको राज्यसभाको निर…

संघमा १७ मात्रै मन्त्रालय राख्न प्रस्ताव
Politics
PoliticsFeb 14, 2026 · 1 min

संघमा १७ मात्रै मन्त्रालय राख्न प्रस्ताव

संघमा १७ मात्रै मन्त्रालय राख्न प्रस्ताव. Economists say annual savings of 16 to 20 billion

४ मन्त्रालय खारेज र ६ वटालाई ‘मर्ज’ गर्न प्रस्ताव
Politics
PoliticsFeb 17, 2026 · 1 min

४ मन्त्रालय खारेज र ६ वटालाई ‘मर्ज’ गर्न प्रस्ताव

समितिले तयार परेको प्रतिवेदनअनुसार सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा राख्न भनिएको छ । काठमाडौँ — प्रधानमन्त्री शाहले गठन गरेको मन्त्रालय पुनःसंरचना समितिले चारवटा मन्त्रालय खारेज गर्न र ६ वटालाई मर्ज गरेर नयाँ मन्त्र…

ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा अन्योल कायमै
Politics
PoliticsJan 1, 2026 · 2 min

ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा अन्योल कायमै

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरु गरिएको अमेरिकी सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ केही समयका लागि रोक्ने घोषणा गरेका छन्। इरानसँग सम्झौता…

सुधन गुरुङ : केपी शर्मा ओली र रमेश लेखकमाथि 'अनुसन्धान जारी', के गृहमन्त्रीमा फर्कँदै छन्?
Politics
PoliticsJan 25, 2026 · 1 min

सुधन गुरुङ : केपी शर्मा ओली र रमेश लेखकमाथि 'अनुसन्धान जारी', के गृहमन्त्रीमा फर्कँदै छन्?

प्रहरीले तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारका गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान टुङ्गो लगाउन बाँकी नै रहेको अवस्थामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सहप्रवक्ताले उनीहरूलाई पक्राउ गरेर चर्चा कम…

एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित
Politics
PoliticsJan 24, 2026 · 1 min

एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत…

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
Politics
PoliticsJan 13, 2026 · 1 min

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी: अब आधा पदाधिकारीले पनि निर्णय गर्न सक्ने
Politics
PoliticsJan 12, 2026 · 1 min

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी: अब आधा पदाधिकारीले पनि निर्णय गर्न सक्ने

‘अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित भए बैठकका लागि गणपूरक संख्या मानिने’, साविकको व्यवस्था संशोधन, अब अध्यक्ष र कम्तीमा तीन सदस्य भए गणपूरक। काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम…

सीमा विवादसम्बन्धी संयन्त्रलाई बेवास्ता गर्दै मानसरोवर यात्रा खुलाउँदै भारत
Politics
PoliticsJan 11, 2026 · 1 min

सीमा विवादसम्बन्धी संयन्त्रलाई बेवास्ता गर्दै मानसरोवर यात्रा खुलाउँदै भारत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा कालापानी र सुस्तालगायतको सीमा क्षेत्रको विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन गर्ने जिम्मेवारी दिइएको थियो । १२ वर्ष बितिसक्दा पनि उक्त संयन्त्रको एउटा पनि ब…

संविधान संशोधन बहसपत्र कार्यदलले गर्‍यो संवैधानिक निकायका पूर्वप्रमुख र पूर्वप्रशासकहरूसँग छलफल
Politics
PoliticsFeb 7, 2026 · 2 min

संविधान संशोधन बहसपत्र कार्यदलले गर्‍यो संवैधानिक निकायका पूर्वप्रमुख र पूर्वप्रशासकहरूसँग छलफल

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गरेको छ । २२ वैशाख, काठमाडौं ।  संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संवैध…

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त
Politics
PoliticsFeb 3, 2026 · 1 min

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्ले…

अवैध साहसिक खेलमाथि सरकारको कडा निगरानी, ३० दिनभित्र इजाजत नलिए बन्द गरिने
Politics
PoliticsJan 29, 2026 · 1 min

अवैध साहसिक खेलमाथि सरकारको कडा निगरानी, ३० दिनभित्र इजाजत नलिए बन्द गरिने

पर्यटन विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै बन्जी, क्यानोनिङ, जिपलाइनलगायतका साहसिक खेलहरू सञ्चालन गर्नुअघि कानुनअनुसार दर्ता र इजाजत अनिवार्य रहेको स्पष्ट पारेको छ ।

सञ्चार मन्त्रालयअन्तर्गत विभिन्न निकायका पदाधिकारी स्वतः पदमुक्त
Politics
PoliticsFeb 11, 2026 · 1 min

सञ्चार मन्त्रालयअन्तर्गत विभिन्न निकायका पदाधिकारी स्वतः पदमुक्त

अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम ती निकायमा कार्यरत अध्यक्ष, सदस्य तथा कार्यकारी पदाधिकारीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न नौ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्…

अमेरिकी आक्रमणमा ५ सर्वसाधारणको मृत्यु भएको इरानको दाबी, युद्धविराम संकटमा
Politics
PoliticsFeb 6, 2026 · 2 min

अमेरिकी आक्रमणमा ५ सर्वसाधारणको मृत्यु भएको इरानको दाबी, युद्धविराम संकटमा

तेहरान । सामरिक रूपमा निकै संवेदनशील मानिने स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबिचको तनाव फेरि तीव्र रूपमा बढेको छ। इरानले मंगलबार अमेरिकामाथि गम्भीर आरोप लगाउँदै अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा सर्वसाधारण चढेका डुङ्गाहरूमा आक्रमण गर…

उदयपुरका नगरपालिकाहरूले तत्काल सुकुमवासी बस्ती नहटाउने
Politics
PoliticsJan 28, 2026 · 1 min

उदयपुरका नगरपालिकाहरूले तत्काल सुकुमवासी बस्ती नहटाउने

सरकारले स्थानीय तहहरूलाई गृह मन्त्रालयमार्फत परिपत्र गर्दै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापनका लागि सुकुमवासीहरूको तथ्यांकसहित अतिक्रमण हटाउन अनुरोध गरेपछि यहाँका नगरपालिकाहरूले विरोध जनाएका छन् ।

भुटानी शरणार्थी प्रकरण : पन्थी कार्यदलको प्रतिवेदन पेस गर्न अदालतको आदेश
Politics
PoliticsFeb 18, 2026 · 1 min

भुटानी शरणार्थी प्रकरण : पन्थी कार्यदलको प्रतिवेदन पेस गर्न अदालतको आदेश

न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार पन्थी कार्यदलको प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई आदेश दिएको हो । काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदा…

बीपी राजमार्ग : बर्खामा रोशीखोला छल्न भित्तोतिरकै बाटोमा गाडी चलाउन दिने सरकारी योजना
Politics
PoliticsJan 8, 2026 · 1 min

बीपी राजमार्ग : बर्खामा रोशीखोला छल्न भित्तोतिरकै बाटोमा गाडी चलाउन दिने सरकारी योजना

करिब डेढ वर्षअघि असोजमा आएको अविरल वर्षाका कारण प्रभावित बनेको बीपी राजमार्गको खास गरी रोशीखोलाआसपासको भागमा बर्खाका बेला गाडी गुडाउन मिल्ने गरी योजना बनाएको सडक विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्। सोमवार उक्त खोलामा बाढी आएकै ब…