सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग अध्यक्ष घिसिङको माग
निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था निकै कष्टकर रहेको उल्लेख गरे । काठमाडौँ — उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकाली…