वालेन्द्र शाहः एकैचोटि सयौँ राजनीतिक नियुक्ति खारेजीको उद्देश्य र अर्थ के
राजनीतिक नियुक्ति पाएका सयौँ पदाधिकारीलाई एकै पटक पदमुक्त गर्ने गरी प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले चालेको कदमले सार्वजनिक वृत्तमा ठूलो तरङ्ग निम्त्याएको देखिन्छ। सरकारको पछिल्लो कदमले आउँदा दिनमा सकारात्मक र नकारात्मक दुव…