एउटै अध्यादेशले १२ सयभन्दा बढी अधिकारी पदमुक्त
‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ बाट ११० ऐन संशोधन, नयाँ नियुक्तिबारे अस्पष्ट काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष…