कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ। बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले…