निजामती सेवासम्बन्धी विधेयकको नामाकरणप्रति कांग्रेस नेता केसीले जनाए आपत्ति
उनले “निजामत” शब्दले सामन्ती तथा अधिनायकवादी शासन प्रणालीको झल्को दिने बताएका हुन् । काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रस्तावित निजामती सेवासम्बन्धी विधेयकको नामकरणप्रति आपत्ति जनाएका छन् ।