ओली र भण्डारीबीच सम्बन्ध सुधार
एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली–भण्डारीबीच सम्बन्ध सुधार भएको हो ।
Power, policy, and parliament — reporting on the decisions that shape the nation.
488 stories indexed · page 9 of 41
एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली–भण्डारीबीच सम्बन्ध सुधार भएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुनसक्ने आशा व्यक्त गरेका छन्। उनले त्यसो भन्नु केही अघि मात्रै "इरानमाथि आफूले गर्न लागेको आक्रमण अहिलेलाई रोकेको" घोषणा गरेका छन्। कतार, साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सको…
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या…
संविधानले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ तर कुनै पनि शुल्क नलिई सञ्चालन हुने विद्यालयको संख्या शून्यप्रायः
५ à¤à¥à¤ , à¤à¤¾à¤ माडà¥à¤ । पà¥à¤°à¤§à¤¾à¤¨à¤¨à¥à¤¯à¤¾à¤¯à¤¾à¤§à¥à¤¶à¤®à¤¾ सिफारिस डा. मनà¥à¤ à¤à¥à¤®à¤¾à¤° शरà¥à¤®à¤¾à¤®à¤¾à¤¥à¤¿ सà¤à¤¸à¤¦à¥à¤¯ सà¥à¤¨à¥à¤µà¤¾à¤ à¤à¤à¤¬à¤¾à…
प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिइन्, तर सर्वोच्च अदालत प्रशासनले पालना गरेन।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी उत्सा…
विद्यमान कानुनअनुसार विवाहको उमेर २० वर्ष तोकिएको छ भने १८ वर्षभन्दा कम उमेरका व्यक्तिसँग हुने कुनै पनि यौन सम्बन्धलाई सहमति भएपनि बलात्कारका रूपमा वर्गीकृत गरिन्छ ।
मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं वीरगन्जको होटलबाट सोमबार पक्राउ परेका हुन् । काठमाडौँ — मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक…
सुर्खेत । दैलेख र कालिकोटका ६ वटा स्थानीय तहबिच सबैभन्दा उचाइमा पर्ने महावु लेकमा ‘विकास बहस’ सम्पन्न भएको छ । दैलेखको महावु गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने महावु लेक कर्णाली प्रदेशकै एक प्रमुख पर्यटकीय क्षेत्र…
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालत प्रशासनलाई प्रधानन्यायाधीशमा भएको सिफारिसविरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनी दिएको बताइएको आदेशको विषयले संसद्देखि कानुन व्यवसायीहरूको छाता सङ्गठनसम्ममा प्रवेश पाएको छ। स…
काठमाडौँ । भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । नेपालमा अनुमति नलिई ६ वर्षसम्म गैरकानु…
सोमबार आकस्मिक रुपमा बसेको बारको बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको जनाएको हो । काठमाडौँ — नेपाल बार एसोसिएसनले सर्वोच…
काठमाडौँ । राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ। आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट सुरु भइसक…
à¤à¥à¤¹à¥à¤¬à¥à¤°à¤ à¤à¤¿ समà¥à¤ªà¤¨à¥à¤¨ नà¥à¤ªà¤¾à¤² बार à¤à¤¸à¥à¤¸à¤¿à¤¸à¤¨à¤à¥ à¤à¤¾à¤°à¥à¤¯à¤¸à¤®à¤¿à¤¤à¤¿à¤à¥ बà¥à¤ à¤à¤²à¥ ठदालतमा रिठनिवà¥à¤¦à¤¨ दरà¥à¤¤à¤¾ नॅ
४ à¤à¥à¤ , à¤à¤¾à¤ माडà¥à¤ । पà¥à¤°à¤®à¥à¤ पà¥à¤°à¤¤à¤¿à¤ªà¤à¥à¤· दल नà¥à¤ªà¤¾à¤²à¥ à¤à¤¾à¤à¤à¥à¤°à¥à¤¸à¤²à¥ शिà¤à¥à¤·à¤¾ र सà¥à¤µà¤¾à¤¸à¥à¤¥à¥à¤¯ à¤à¥à¤·à¥à¤¤à¥à¤°à¤®à¤¾ परà¥à…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदत्याग गराउन उनीसँग निकट मानिने उपाध्यक्ष विष्णु पौडेल पनि लागेको चर्चा चलिरहेको छ। पौडेलले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्। बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा पनि उनी त्यसबारे खुल्न चाहे…
यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैंले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गरेका थिए । काठमाडौँ — नेपाली नागरिक अमृत झा इरानी थुनामै रहेको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ । यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैं…
४ जेठ, काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सर्वोच्चमा बसेका न्यायाधीशहरूको प्रमुख दायित्व, ध…
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएकी छिन् ।