Skip to content

Politics

Power, policy, and parliament — reporting on the decisions that shape the nation.

488 stories indexed · page 10 of 41

सरकारले बाँड्ने निःशुल्क औषधिमा चिकित्सक नै  गर्दैनन् विश्वास
Politics
PoliticsFeb 13, 2026 · 1 min

सरकारले बाँड्ने निःशुल्क औषधिमा चिकित्सक नै  गर्दैनन् विश्वास

प्रभावकारी परीक्षण नहुादा बिरामी, स्वास्थ्यकर्मी र सरकारी अधिकारीहरूले उठाइरहेका छन् सरकारी स्वास्थ्य संस्थाले बााड्ने निःशुल्क औषधिको गुणस्तरमा प्रश्न

दशकौँदेखि निर्माणाधीन ‘गौरवका आयोजना’को अवस्था लज्जास्पद, कुन आयोजनाको प्रगति कति ?
Politics
PoliticsJan 10, 2026 · 1 min

दशकौँदेखि निर्माणाधीन ‘गौरवका आयोजना’को अवस्था लज्जास्पद, कुन आयोजनाको प्रगति कति ?

काठमाडौँ । मुलुकको रुपान्तरणकारी विकासका लागि अघि सारिएका ‘राष्ट्रिय गौरवका आयोजना’हरूको प्रगति लज्जास्पद र सुस्त देखिएको छ । राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणअनुसार हालसम्म घोषणा गरिएका २७ वटा गौरवका आयोजनामध्ये जम्मा ४ वटामा…

प्रधानन्यायाधीश सिफारिसमा विवादसम्बन्धी रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश
Politics
PoliticsFeb 7, 2026 · 1 min

प्रधानन्यायाधीश सिफारिसमा विवादसम्बन्धी रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशपछि प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको दाबीसम्बन्धी रिट दर्ता प्रक्रिया सुरु भएको छ। काठमाडौँ — कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्ले  सर्वोच्च अदालतको प्रधान्याया…

जेठको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ : बलावती शर्मा
Politics
PoliticsJan 6, 2026 · 1 min

जेठको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ : बलावती शर्मा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले जेठको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी छन् । प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो सा…

प्रतिनिधिसभा बैठक सुरु
Politics
PoliticsFeb 7, 2026 · 1 min

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । Bakhundole, Lalitpur01-5010630, 01-501067…

प्रदेश सरकारबारे प्रचण्ड : सर्वदलीय भए सहभागी, नभए कांग्रेस-एमालेले नै चलाउन्
Politics
PoliticsFeb 12, 2026 · 1 min

प्रदेश सरकारबारे प्रचण्ड : सर्वदलीय भए सहभागी, नभए कांग्रेस-एमालेले नै चलाउन्

सुर्खेत । प्रदेश सरकारहरू फेरबदलको विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वदलीय सहमतिको कुरा अघि सारेको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू प…

शान्ति प्रक्रिया ठप्प हुँदा इरानको निम्ति समय घर्किँदै गएको ट्रम्पको चेतावनी
Politics
PoliticsFeb 11, 2026 · 1 min

शान्ति प्रक्रिया ठप्प हुँदा इरानको निम्ति समय घर्किँदै गएको ट्रम्पको चेतावनी

युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिएका छन्। "तिनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन," उनले आफ्नो ट्रुथ सोस…

प्रधानमन्त्री वालेन्द्र संसद् छल्दै, प्रश्न बढ्दै
Politics
PoliticsFeb 10, 2026 · 1 min

प्रधानमन्त्री वालेन्द्र संसद् छल्दै, प्रश्न बढ्दै

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै हिँडेका प्रधानमन्त्री वालेन्द्र बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा पनि अनुपस्थित, संसद्मा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने विपक्षी दलको माग पनि सुनुवाइ भएन।

वैदेशिक रोजगारीबाट फर्किएकालाई दिइने सीप पासपोर्ट के हो र फाइदा के?
Politics
PoliticsFeb 4, 2026 · 1 min

वैदेशिक रोजगारीबाट फर्किएकालाई दिइने सीप पासपोर्ट के हो र फाइदा के?

वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीको सीप र पुँजीलाई नेपालमै प्रयोग गर्नका लागि सीप पासपोर्टको अवधारणा ल्याइएको र यसमाथि छलफल गरेर कार्यान्वयनमा लैजाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गत सोमवार संसद्‌मा प्रस्तुत…

समायोजन भएका कर्मचारीले प्रदेशको कानुन मान्नुपर्छ : सर्वोच्च
Politics
PoliticsJan 1, 2026 · 1 min

समायोजन भएका कर्मचारीले प्रदेशको कानुन मान्नुपर्छ : सर्वोच्च

सर्वोच्च अदालतले भन्यो– ‘एउटै प्रदेश सेवा र पदमा कार्यरत कर्मचारीमध्ये समायोजित र नयाँ भर्ना भएका भनी उत्पत्तिका आधारमा बढुवाका फरक–फरक सर्तहरू कायम राख्नुले वर्गभित्र वर्ग सिर्जना गर्छ’ काठमाडौँ — सर्वोच्च अदालतले संघबाट प्रदेशमा समायो…

संसद्‌ परिसरमा ‘भ्युज’ को दौड : सांसद र मन्त्रीलाई घेरीघेरी प्रश्न
Politics
PoliticsJan 9, 2026 · 1 min

संसद्‌ परिसरमा ‘भ्युज’ को दौड : सांसद र मन्त्रीलाई घेरीघेरी प्रश्न

भ्युजको होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरहरूको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्न थालेका छन् । यसले जिम्मेवार संसदीय रिपोर्टिङ कमजोर बन्दै गएको पत्रकारहरू बताउँछन् । काठमाडौँ — बिहीबार साँझ सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । ३८ स…

जोखिममा परेका बालबालिकाको संरक्षण जिम्मा प्रदेश र स्थानीय तहलाई दिने तयारी
Politics
PoliticsJan 12, 2026 · 1 min

जोखिममा परेका बालबालिकाको संरक्षण जिम्मा प्रदेश र स्थानीय तहलाई दिने तयारी

प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि बाल सुधार गृहहरूको सञ्चालन एवं व्यवस्थापन प्रभावकारी हुने विश्वास पनि मन्त्रालयको छ । ३ जेठ, काठमाडौं । बालबालिका सम्बन्धी ऐन २०७५ मा संशोधन गरिँदै छ । महिला, बालबालिका, लैंगिक  तथा यौनिक अल्पसंख्…

अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
Politics
PoliticsJan 17, 2026 · 1 min

अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति

युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ । ३ जेठ, काठमाडौं । पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानका ५१ हजार घर तथा भवनमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीका अनुसार…

व्यवसायीलाई ‘एम्बेसडर’ होइन, ‘अपराधी’ बनाउने देश कसरी समृद्ध बन्छ ?
Politics
PoliticsFeb 10, 2026 · 5 min

व्यवसायीलाई ‘एम्बेसडर’ होइन, ‘अपराधी’ बनाउने देश कसरी समृद्ध बन्छ ?

जबसम्म सरकारले निजी क्षेत्रलाई ‘नियन्त्रण गर्नुपर्ने समस्या’ मान्छ, तबसम्म लगानी पलायन हुनेछ । जबसम्म तीन पुस्ताले देश बनाएको परिवारका प्रतिनिधिलाई अपराधीसरह हतकडी लगाइन्छ, जबसम्म कानूनअनुसार ऋण असुल गर्ने बैंकरलाई जेलमा थुनिन्छ – तबसम्म…

युक्रेनद्वारा रुसमाथि 'हालसम्मकै भीषण' ड्रोन हमला
Politics
PoliticsFeb 6, 2026 · 1 min

युक्रेनद्वारा रुसमाथि 'हालसम्मकै भीषण' ड्रोन हमला

युक्रेनमाथि सन् २०२२ मा अतिक्रमण गरेयता रुस सबैभन्दा भीषण ड्रोम हमलामा परेको देखिएको छ। देशका १४ वटा क्षेत्रमा रातभरि ५५६ वटा ड्रोन खसालेको रुसी सेनाले जनाएको छ। मस्को क्षेत्रमा कम्तीमा तीन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। रा…

नेतृत्वको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो : महासचिव पोखरेल
Politics
PoliticsJan 12, 2026 · 1 min

नेतृत्वको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको टिप्पणी गरेका छन् । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै महासच…

सम्पत्ति शुद्धीकरण : अनुसन्धानमा ‘खोट’, प्रक्रियामा ‘त्रुटि’
Politics
PoliticsJan 19, 2026 · 1 min

सम्पत्ति शुद्धीकरण : अनुसन्धानमा ‘खोट’, प्रक्रियामा ‘त्रुटि’

देउवा दम्पतीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानुनविद्‌हरूले गम्भीर प्रश्न उठाएका छन्।

प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरे : प्रदीप पौडेल
Politics
PoliticsJan 13, 2026 · 4 min

प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरे : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण…

के बेलायतले कोल्टे फेर्दैछ ?
Politics
PoliticsJan 9, 2026 · 2 min

के बेलायतले कोल्टे फेर्दैछ ?

यदि कसैले मलाई अहिलेको बेलायती राजनीतिक अवस्थालाई तीन शब्दमा वर्णन गर्न भन्यो भने, म ‘पोलाराइजेशन, रेटोरिक र एलियनेशन’ भन्ने थिएँ । यी तीन शब्दहरूले अहिलेको बढ्दो विभाजन, भावनात्मक राजनीति र मानिसहरूबिच बढ्दो राजनीतिक निराशालाई झल्काउँछन…

विज्ञान प्रविधि मन्त्रालयमा किन थपियो 'नवप्रवर्तन', नयाँ मन्त्रालयका काम र सामुन्नेका चुनौती यस्ता
Politics
PoliticsJan 20, 2026 · 1 min

विज्ञान प्रविधि मन्त्रालयमा किन थपियो 'नवप्रवर्तन', नयाँ मन्त्रालयका काम र सामुन्नेका चुनौती यस्ता

तस्बिर स्रोत, Ministry of Education, Science & Technology सरकारले 'नवप्रवर्तन'लाई प्राथमिकतामा राख्दै 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन गर्नु सकारात्मक कदम भए पनि त्यसको प्रभावकारिता भने बजेटको विनियोजन र निर्माण हुने नियम…